दफा
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भः

(१) यस आदेशको नाम “विदेह–मिथिला क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति (गठन) आदेश, २०६६” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।